काठमाडौँ । हस्तकला व्यवसायीको सम्मान र व्यवसाय विश्वव्यापीकरणमा सहयोग गर्ने उद्देश्यले ‘हिमालयन इन्टरनेशनल एक्स्पो’ आयोजना हुने भएको छ । राजधानी काठमाडौँको भृकुटीमण्डपमा यही असोज १७ देखि १९ गतेसम्म एक्स्पो आयोजना...