बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबिच भगिनी सम्बन्ध कायम

काभ्रेपलाञ्चोक । यहाँको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । यससँगै अब दुई नगरबिच कृषि, पर्यटन, सामाजिक र सांस्कृतिक गतिविधिलगायत विषयमा आदानप्रदानका लागि सहमति भएको...