आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गौर कारागारमा पानी पसेपछि कैदी बन्दी छतमा

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित कारागारमा बाढी पसेपछि कैदी बन्दीलाई अन्य व्यवस्थापन गरिएको छ। पुरुष कैदी बन्दीलाई कडा सुरक्षा घेराभित्र कारागारको छतमाथि राखिएको छ भने महिला कैदीबन्दीलाई जिल्ला प्रहरी...