काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले देशको आर्थिक तथा सामाजिक स्तरोन्नतिमा आप्रवासी कामदारहरूको विप्रेषणको योगदान रहँदा रहँदै पनि आप्रवासन व्यवस्थापनमा श्रमिक र तीनका परिवारले अनुभूति गर्ने गरी अपेक्षाकृत उपलब्धि हुन नसकेको...