पोखरा । एमालेमा केन्द्रीय स्तरका दुई ठुला नेताबिचको तिक्ततापूर्ण प्रतिस्पर्धा पालिका तहसम्मै पुगेको छ । एमालेको पोखरा महानगर कमिटी दोस्रो अधिवेशनमा पनि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य...