सुर्खेत । सुर्खेत वीरेन्द्रनगरसँगै सिमाना जोडिएको गाउँपालिका हो बराहताल । प्रदेश राजधानीकै नजिकको पालिका भए पनि यहाँका कतिपय बस्ती अझै अन्धकारमय छन् । ०७८ सालमै गाउँमा बिजुली बाल्ने लक्ष्य...