बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

बहुविवाहको आरोपमा माओवादी केन्द्रका नेता ६ महिना निलम्बित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा एक नेतालाई निलम्बन गरेको छ । पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो ।  ‘साँस्कृतिकजन्य...