शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

बोल्न नसक्ने आरोपीतले लेखे–अन्यत्र पनि हत्या गरेको छु

काठमाडौं । काठमाडौंको गैह्रीगाउँस्थित दिव्या स: मिलमा ४ जनाको हत्यामा संलग्न आरोपीतले अन्यत्र पनि हत्या गरेको दाबी गरेका छन् । हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका संजय भण्डारीले...