मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

के तिमी रूपान्तरित हुन्छौ?

तिमी आँफुले आफैँलाई खुब ठुलो सम्झिन्छौ तिमी ठुलो भइरहँदा एकथरी मानिसहरु अपमानित भइरहेको तिमी किन बुझ्दैनौ? तिमी आफुलाई बडो विद्वान ठान्छौ तिम्रो विद्वताले एकथरी मानिसहरु मरिरहेको किन देख्दैनौ? ...