बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

कैलालीमा उत्पादित उन्नत बीउ जिल्ला बाहिर निर्यात

सुदूरपश्चिम । धनगढी उपमहागरपालिका–१३ का किसान कालुराम चौधरी उन्नत जातको बीउको प्रयोगले बालीको उत्पादन बढ्दा खुसी छन् ।  उन्नत जातको ‘हर्दिनाथ’ धानको बीउ प्रयोग गरिएको उनको खेतमा धानबाली फष्टाएको छ...