बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युत् विधेयक : प्राधिकरणको अधिकार कटौती, निजी क्षेत्रलाई विभेद  !

काठमाडौँ । सरकारले प्रतिनिधि सभामा दर्ता गरेको विद्युत् विधेयकका केही प्रावधान निजी क्षेत्र प्रतिकूल रहेको सरोकारवालाहरूले जनाएका छन् । यस्तै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विद्युत् महसुल भुक्तानीमा फरक अडान...