शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

बौद्धिक पलायन रोक्न स्थानीय सेवालाई प्रदेश निजामती सेवाको अङ्ग बनाउनुपर्छ : अध्यक्ष भट्ट

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले स्थानीय तहका विषयमा प्रदेशमा बनिरहेका कानुनले कर्मचारीलाई उत्प्रेरणा नदिएको बताएका छन् । शुक्रवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै अध्यक्ष भट्टले सो...