मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

एक वर्षपछि पाकिस्तानी टेस्ट टोलीमा फर्किए नसिम शाह

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले तीव्र गतिका प्रभावशाली बलर नसिम शाहलाई टेस्ट टोलीमा फिर्ता बोलाएको छ । घरेलु मैदानमा खेलिने बंगलादेशविरुद्धको दुई टेस्टको शृंखलाका लागि नसिम शाहलाई टोलीमा...