बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

६० केजी सुन प्रकरण : मुद्दा मिलाइदिन्छु भन्दै आठ लाख रुपैयाँ लिएको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ६० केजी सुन प्रकरणमा मुद्दा मिलाइदिन्छु भन्दै रकम लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले ६३ वर्षीय कृष्णप्रसाद शर्मा र...