काभ्रेपलान्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलान्चोकका कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ ।...