शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

सूर्यदर्शन सहकारी ठगी आरोपी दुई जना प्रहरी हिरासतमा

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार दुई जना प्रहरी हिरासतमा परेका छन् । शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र आइटी प्रमुख भविश्वर अर्याल हिरासत पुगेका हुन्...