काठमाडौँ । काठमाडौँ बिजनेस क्याम्पस (केबीसी) मा ‘टेक ट्रेन्ड्स–२०२३’ सम्पन्न भएको छ । बनस्थलीमा रहेको केबीसीले उक्त कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा साइन्स र साइबर सेक्युरिटीबारे बहस गरेको थियो । ...