काठमाडौँ । जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान अन्तरगत माओवादीको टोली धनुषा पुगेको छ । पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरु शनिबार सिरहाको कार्यक्रम सकेर धनुषा पुगेका हुन् । प्रचण्डसहितका नेताहरु आइतबार धनुषामा...