काठमाडौँको व्यस्तता र भिडबाट बाहिर निस्कँदा मन एकदम हलुका तथा स्वतन्त्र महसुस हुने गर्छ । यसपटक पनि प्राज्ञिक विमर्श तथा अन्तर्राष्ट्रिय सम्मान ग्रहणका लागि भारतबाट आएको निमन्त्रणाले सोही अनुभूति गर्ने...