सोमबार, ०१ वैशाख २०८२
ताजालोकप्रिय
आलोकनगरमा माधव नेपाल र बामदेव गौतमबिच छलफल

आलोकनगरमा माधव नेपाल र बामदेव गौतमबिच छलफल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेता वामदेव गौतमबिच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र नेता गौतमबिच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।...