मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

हिमाली जिल्लामा एचपीभी खोप अभियान आइतबारदेखि सुरु हुने

काठमाडौँ । प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान यही फागुन १८ आइतबारदेखि सञ्चालन गरिने भएको छ । हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका...