बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन् । बर्दिया जिल्लामा आयोजित बृहत् मोटरसाइकल र्यालीलाई सम्बोधन...