ललितपुर । अनेरास्ववियु केन्द्रीय कानुन तथा सङ्घीय मामिला विभागले सुवासचन्द्र नेम्वाङ स्मृति अभ्यास अदालत प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा विभिन्न विश्वविद्यालयको विभिन्न क्याम्पसहरुबाट १५ वटा टिमका ६० जना विद्यार्थीले...