बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्ड भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा, केही अनुभवी खेलाडीलाई आराम

काठमाडौँ । आगामी सेप्टेम्बरमा खेलिने स्कटल्यान्ड र इङ्ल्यान्डविरुद्धको टी–२० शृंखलाका लागि अस्ट्रेलियन टोलीको घोषणा गरिएको छ । क्रिकेट अस्ट्रेलियाले उक्त शृंखलाका लागि घोषणा गरेको टोलीमा ठुलो फेर बदल गरेको छ...