बुटवल । बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार हरि रिजालको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ। प्युठानको नौबहिनी गाउँपालिका–६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यता नरहेकाले उम्मेदवारी...