बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोशी सरकार गठन विवादको पूर्णपाठ सार्वजनिक

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पूर्ण पाठ सार्वजनिक भएको छ। सर्वोच्च अदालतले बिहीबार उक्त फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको हो...