काठमाडौँ । काठमाडौँको तारकेश्वरमा प्रेसर कुकरको ढक्कन पड्किँदा एक जना घाइते भएका छन् । तार्केश्वर नगरपालिका- ३ तीनपिप्लेस्थित 'उज्वल तथा सम्पन्न खाजा घर'मा बुधबार बिहान साढे ६ बजे प्रेसर...