सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

निष्क्रिय नेता तथा कार्यकर्ता फकाउँदै माओवादी : १० देखि २५ प्रतिशत नेताहरू फिल्डमै गएनन्

काठमाडौँ । संसदीय राजनीतिमा निरन्तर धक्का खाँदै आएको नेकपा (माओवादी केन्द्र) यतिबेला जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियान लिएर जनताका घर घर पुगेको छ । २०६३ देखि निरन्तर सत्तामा...