शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

माओवादीको विशेष अभियान : उपचारमा सहयोग

विराटनगर । माओवादीले संचालन गरिरहेको तीन महिने विशेष रुपान्तरण अभियानको क्रममा एक बिरामीले उपचार पाएका छन् । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नाराका साथ उदयपुरगढी–१ ब्वासे पुगेका माओवादीको अभियान टोलीले स्थानीय...