आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

मन्त्री गुरुङले आईजीपीसँग माफी माग्नुपर्छ : पूर्वसुरक्षाकर्मी परिषद्

काठमाडौँ । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आईजीपीसँग माफी माग्नुपर्ने बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै परिषद्ले सञ्चारमन्त्रीले ‘प्रहरी महानिरीक्षक (आईजीपी)को जिब्रो...