काठमाडौँ । बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय कार्यालयमा भएको घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । मंगलबार असन्तुष्ट पक्षका अध्यक्ष आरके शर्मालगायतसँगै कार्यालयमा पुगेका पत्रकार ओम शर्मामाथि हातपात भएको...