मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखराको ११ नम्बर वडाले जनै बनाउने तालिम दिने

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ ले वडावासीलाई जनै बनाउने तालिम दिने भएको छ । जनैपूर्णमा नजिकिँदै जाँदा धर्म संस्कृतिको रक्षा र बाह्य सामान आयात रोक्न तालिम आयोजना गरिएको...