काठमाडौँ । फागुन २१ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गर्ने निर्णयबारे यतिबेला विवाद सिर्जना भइरहेको छ । गत फागुन ११...