काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘आफ्नै नागरिकलाई भिसा दिनेʼ विरोधाभाषपूर्ण व्यवस्था सरकारले हालै ल्याएको अध्यादेशमा रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एनआरएनएका तर्फबाट अध्यक्ष बद्री केसी र...