काठमाडौँ । सर्वोच्च अदालतमा मंगलबारबाट स्वचालित तारेख व्यवस्थापन सुरु हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार बिहान ११ बजे स्वचालित तारेख व्यवस्थापनको उद्घाटन गरी सुरुवात गर्न लागेका हुन् । ...