मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

एन्फाका पूर्वअध्यक्ष गणेश थापाद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले बहालवाला महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन् ।  राईले आफूमाथि गम्भीर र कलोकल्पित आरोप लगाएकाले साइबर अपराधमा छानबिनका...