सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्यान्सरको उपचार गराइरहेकी महिला अस्पतालबाट हामफालिन्, उपचारको क्रममा मृत्यु

काठमाडौँ ।  थाइराइडको  क्यान्सरको उपचार गराइरहेकी एक महिला अस्पतालको तेस्रो तलाबाट हामफाल्दा मृत्यु भएको छ ।  ललितपुरको हरिसिद्दिमा रहेको क्यान्सर अस्पतालमा भर्ना भएृकी उनी गत साउन २४ मा अस्पतालबाट हामफालेकी...