बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अवकाशअघि न्यायाधीश सिफारिस गर्ने प्रयासमा प्रधानन्यायाधीश

काठमाडौँ । असोज २० गतेदेखि अनिवार्य अवकाशमा जान लागेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो अवकाशअघि नै रिक्त स्थानमा न्यायाधीश पदपूर्ति गर्नका लागि निरन्तर प्रयास गर्दै आएका छन् । न्याय परिषद्का...