सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य आरती लामालाई बैठकस्थलबाट बाहिर निकालिएको भनेर गरिएको प्रचार झुटो भएको जनाएको छ । प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले...