शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बाढी पहिरो पीडितको उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अविरल वर्षाका कारण प्रभावितको उद्धार, राहत, बसोबास र स्वास्थ्योपचारमा जुट्न सरोकार भएका सबैलाई आग्रह गरेको छ ।  प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न, प्राकृतिक...