काठमाडौँ । नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । शुक्रबार सम्पन्न छैठौ बैठकले प्रक्रिया अघि बढाउने निर्णय...