पोखरा । चालू आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा गण्डकी प्रदेशबाट विदेश गएकामध्ये ६५ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै नवलपुरका १६ जना, स्याङजा र कास्कीका ११/११ जना, बागलुङका...