मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

आठ वर्षीया लिनाको  काम : वर्ष दिनमा नौ सय पुस्तक अध्ययन

गल्याङ । नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत...