सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

जुत्ता–चप्पल निर्यातभन्दा आयात सात गुणाले बढी, चोरी पैठारीले स्वदेशी उत्पादन प्रभावित

काठमाडौँ । नेपाली जुत्ता–चप्पल उद्योगको उत्पादन क्षमता वार्षिक १६ करोड जोर छ । यसमध्ये ७५ प्रतिशत उत्पादन हुँदै आएको छ । जसमा ४० प्रतिशत अर्थात् साढे ७ करोड जोर स्वदेशमै...