काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महाधिवेशन सर्ने भएको छ । वैशाख २६ गतेका लागि तय भएको महाधिवेशनको तयारी नपुगेको कारण सर्ने अवस्था आएको सो पार्टीका एक नेताले बताए...