मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

अपि पावरले बोनस सेयर र नगद लाभांश वितरण गर्ने

काठमाडौँ । अपि पावर कम्पनीको साधारण सभा आइतबार गते सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको हो। वार्षिक प्रतिवेदनको छलफल गर्दा अपि पावर...