आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

विराट र रोहितलाई नै उनीहरूको भविष्य तय गर्न दिनुपर्छ : कपिल देव

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान कपिल देवले विराट कोहली र रोहित शर्मा धेरै ठुला खेलाडी भएकाले उनीहरूलाई नै खेलमा आफ्नो भविष्य तय गर्न दिनुपर्ने बताएका छन् ।  ...