धनगढी । संविधान लेखन चलिरहँदा २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबिच दोहोरो झडप भयो । झडपमा १ नाबालकसहित ८ प्रहरीको ज्यान गयो । भोलिपल्ट भदौ ८ गते कर्फ्युका...