उपरिसंरचनामा शासकको चरित्रले राज्यको चरित्र निर्धारण गर्छ । एक दलीय व्यवस्थामा शासक दलको चरित्रले एवं बहुदलीय व्यवस्थामा मूलतः निर्वाचन प्रणालीले राज्यको चरित्र निर्धारण गरेको छ । नेपालमा पहिलो हुने...