काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक विवरणअनुसार खुद नाफा २३ करोड ९ लाख रुपैयाँ पुगेको छ ।...